याक्थुङ नेम्बाङ समाज नेपालको अध्यक्षमा प्रियकुमार

काठमाडौं । याक्थुङ नेम्बाङ समाज नेपालको सातौँ अधिवेसनका अवसरमा नेम्बाङहरुको शक्तिशाली पुर्खाहरु चुक्मिवा र लाधिप्पाको तस्बिर अनावरण गरिएको छ।

गत माघ २८ गते आईतबार पूर्वकुलपति बैरागी काईलाको प्रमूख आतिथ्यमा काठमाडौंमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

वंश उत्थान, संस्कार र संकृतिको जर्गेना गर्ने उदेश्यकासाथ स्थापना भएको संस्थाको सातौ अधिवेसनबाट नयाँ कार्य समिति चयन भएको छ।

जातिय झाकीकासाथ सम्पन्न अधिवेशनमा विशिष्ट अथितिका रुपमा किरात याक्थुङ चुम्लुङका संस्कृति बिभाग प्रमूख गोबिन्द आङबुङ र नेपाल शशस्त्र प्रहरीका डिआइजी कुलबहादुर नेम्बाङको उपस्थिति रहेको थियो।

कार्यक्र महासचिव देबेन्द्र नेम्बाङले संचालन गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष प्रियकुमार नेम्बाङ रहेका थिए ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष – श्री प्रियकुमार नेम्बाङ
बरिष्ट उपाध्यक्ष – श्री कृष्णराज नेम्बाङ
उपाध्यक्ष – श्री भगिमान नेम्बाङ
उपाध्यक्ष – श्री देविमाया नेम्बाङ
महा सचिव – दिपेन्द्र नेम्बाङ
सचिव – श्री नवीन नेम्बाङ
सचिव – श्री संगिता सुहाङ नेम्बाङ
सह-सचिव – श्री अर्चना नेम्बाङ
कोषाध्यक्ष – श्री देबेन्द्रप्रसाद नेम्बाङ
सह-कोषाध्यक्ष – श्री मईगुम फागो नेम्बाङ
सदस्य – श्री दिलेन्द्रराज नेम्बाङ
– श्री सुरेन्द्र नेम्बाङ
– श्री रमेश नेम्बाङ
– श्री चन्द्रकला नेम्बाङ
– श्री नितु नेम्बाङ
–श्री देशु सुहाङ नेम्बाङ
– श्री बिवस नेम्बाङ
– श्री जेपी नेम्बाङ
– श्री जुनिता नेम्बाङ
– श्री भावाना नेम्बाङ
– श्री सरुना नेम्बाङ
– श्री गिता कुरुम्वाङ नेम्बाङ
– श्री इन्द्रमाया नेम्बाङ
– श्री सन्त नेम्बाङ
– श्री रुपन नेम्बाङ