तेह्रथुम, २ भदौ । तेह्रथुमको म्याङ्लुङमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याङ्लुङले दिएको जानकारी अनुसार म्याङलुङ ३ नागदहका ८४ वर्षिया बाटुलादेवी विश्वकर्माको करेन्ट लागरे ज्यान गएको हो ।
आठराई : श्रीमतीको शव सुँगुरको खोरमा, श्रीमान झापाबाट पक्राउ
आफ्नै घरको नाङ्गो तार छुँदा करेन्ट लागेको हो । मृतककोश शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
रेसिका श्रेष्ठको ज्यान उनकै श्रीमानले लिएका थिए !