तेह्रथुम, ११ भदौ । तीनजुरे मिडिया ग्रुप प्रवास नेपालको अध्यक्षमा देव बाँस्कोटा निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मिडिया ग्रुपको ७ औँ साधरणसभाले अध्यक्षमा बास्कोटालाई सर्वसम्मत निर्वाचित गरेको हो ।
बास्कोटा यसअघिको कार्यसमितिमा पनि अध्यक्ष नै थिए ।
नेपाल सरकारद्वारा मान्यता प्राप्त तीनजुरे मिडिया ग्रुप सामाजिक कार्यमा समर्पित संस्था हो ।अध्यक्षको जिम्मेवार प्रदान गरेसँगै बाँस्कोटाले आजिवन सदस्य शेयर सदस्य तथा साधारण सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
ग्रुपले स्थापना काल देखि नै सामाजिक कार्य गर्दै निरन्तरता हरेक ठाउँ सामाजिक कार्य गर्दै आएको छ ।
त्यस्तै तिनजूरे मिडिया परोपकारि कोषसमेत सुरु गरेको जनाएको छ । जसमा आजसम्म २ लाख रुपैयाँ जम्मा भएको छ अर्को साल सम्म ५ लाख बनाउने लक्ष्य राखेको अध्यक्ष बास्कोटाले जनाएका छन् ।ग्रुपले स्थापना कालदेखि हालसम्म १८ लाख बढी नेपालका विभिन्न ठाउँमा सहयोग गरेको समेत जनाएको छ ।
२०८०\८१ सम्मको नयाँ कार्यसमितको पदाधिकारीहरुको नामावाली यस प्रकारको छ ।
१. अध्यक्ष :- देब बास्कोटा – तेह्रथुम
२. बरिस्ठ उपाध्यक्ष :- मनोज भुजेल – तेह्रथुम
३. उपाध्यक्ष :- लोकेन थोक्लेन लिम्बू – धनकुटा
४. उपाध्यक्ष :- भेषराज भट्टराई – सुनसरी
५. उपाध्यक्ष :- सन्तोष ढकाल – तेह्रथुम
६. महासचिव :- सुकुराम पाख्रिन – झापा
७. सचिव :- साजन लिम्बू – पाँचथर
८. सचिव :- कमल श्रेष्ठ – तेह्रथुम
९. सचिव :- अर्पण बस्नेत – तेह्रथुम
१०. कोषाध्यक्ष :- बिनु बिनिता मगर – पाँचथर
११. सह-कोषाध्यक्ष :- खगेन्द्र गुरुङ – तेह्रथुम
१२. सस्थापक सदस्य :- छुच्चि आरति लिम्बू ( भुजेल ) – तेह्रथुम
१३. सस्थापक सदस्य :- सन्ध्या तामाङ – पाँचथर
१४. सस्थापक सदस्य :- परि गिरी – भोजपुर
१५. ब्यबस्थापक :- राजन खतिवडा – तेह्रथुम
१६. ब्यबस्थापक :- दिप्शन लिम्बू – तेह्रथुम
१७. ब्यबस्थापक :- चित्र योगी – तेह्रथुम
१८. ब्यबस्थापक :- गणेश दाहाल – संखुवासभा
१९. ब्यबस्थापक :- रितु पुरी – तेह्रथुम
२०. सल्लाहकार :- प्रदिप चौलागाईं – तेह्रथुम
२१. सल्लाहकार :- बेदराज बिस्ट कान्छा – भोजपुर
२२. सल्लाहकार :- रमेश किरण साप्कोटा पाँचथर
२३. सल्लाहकार :- चेतनाथ साप्कोटा – तेह्रथुम