दाङ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक शुरु भएको छ । प्रदेश राजधानी भालुवाङमा यतिबेला बैठक बसिरहेको छ । बैठकले विभिन्न निर्णयहरु गर्नेछ ।
बैठकका लागि केन्द्रीय नेताहरु दाङ पुगेका छन् ।