काठमाडौं, १२ पुस । माधव नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी)पार्टी र नेकपा (जनवादी)बीच पार्टी एकता हुने भएको छ ।
यही पुस १३ गते दुई पार्टीबीच एकता हुन लागेको नेकपा (एस)ले जनाएको छ । पार्टी एकता कार्यक्रम काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना हुने बताइएको छ ।