केपी ओली जहाँ जान्छन् त्यहाँ बन्छ मानवसागर (तस्बीरसहित)

झापा, १३ पुस । एमाले अध्यक्ष केपी जहाँ जान्छन् त्यही आम माहोल बन्छ । यस्तै भयो सोमबार पनि । ओली गृह जिल्ला झपाको भ्रमणमा छन् ।

सोमबार हिजो दमक नगरपालिका ३ मा ‘जनता आवास कार्यक्रम’को आयोजना भएको थियो ।

उक्त कार्यक्रममा आम जनमानसको बृहत उपस्थिती थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली अध्यक्ष ओलीले जनता आवास कार्यक्रम अन्तर्गत निनवर्मित ३३ वटा घरको सॉचो बिपन्न दलित परिवारलाई हस्तान्तरण गरेका थिए ।