सुनसरी, १५ पुस । नेकपा एमाले पूर्वकेन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले नेकपा (एकीकृत समाजवादी) गरेका छएमाले पार्टी परित्याग गरी छन् ।
पूर्व सांसदसमेत रहेको निरौलाले एमाले परित्याग गरी बिहीबार नेकपा एस प्रवेश गरेका हुन् । त्यस्तै वामदेव गौतमले नेतृत्व गरेको एकता अभियानका केन्द्रीय सदस्य कमरेड नरहरी पौडेल पनि नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेका छन् ।
पछिल्लो समय नेकपा एसमा विभिन्न पार्टीहरु समाहित हुने र एमालेबाट पनि पार्टी परित्याग गरि आउनेको संख्या बढिरहेको छ ।