नेपाल प्रहरी नै चोर, प्रहरीले नै यसरी चोरे मोवाइल (भिडियो)

काठमाडौं । कैलालीको धनगढीमा एक प्रहरीले मोवाइ चोरी गरेको भिडियो सार्वजनिक भएको छ । ती प्रहरीले धनगढीस्थित ग्लोबल मोवाइल ग्यालरी नामक मोवाइल सेन्टरबाट मोवाइल चोरी गरेका हुन।

भिडियो अनुसार उक्त प्रहरी मोवाइल पसलमा पस्छन् । प्रहरीकै पोसाकमा आएका ती प्रहरीले बट्टामा राखिएको मोवाइल विभिन्न बहान गर्दै निकाले लैजान्छन । र, मोवाइलको प्याकेट भने भरै आएर फाल्छन् । उक्त भिडियो सीसी क्यामेरामा कैद भएको हो ।

मोवाइल हराएपछि सीसी क्यामेरा हेर्दा प्रहरीले नै मोवाइ चोरी गरेको पाइएको हो । नागरिकलाई सुरक्षा दिने नेपाल प्रहरीले नै यस्ता क्रियाकलाप गरेसँगै जनतामा प्रहरीप्रतिको बिश्वास घट्दो छ ।

(भिडियो)