मन पगाल्ने मलिकाका यी फोटोहरु (तस्बीरमा)

काठमाडौं, १६ माघ । मलिका महत नेपाली म्युजिक भिडियोमा सबैभन्दा रुचाइएकी अभिनेत्री हुन् ।

उनको हरेक म्युजिक भिडियोहरु नेपाली दर्शकहरुले मन पराउदै आएका छन् । उनको सुन्दरतादेखि हरेक दर्शक मन्त्रमुग्ध हुने गरेका छन् ।

हेरौँ उनी अभिनेत्रीको तस्बीर

तस्बीरु : फेसबुक