नेकपा एसको निर्णय : एमसीसीको बिपक्षमा उभिने, प्रहरी दमनको भत्सर्ना गर्ने (बिज्ञप्ति)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल सरकार नछोड्ने र एमसीसीको बिपक्षमा उभिने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालको बैठकले उक्त निर्णय गरेको महासचिव वेदुराम भुसालले बिज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

एमसीसीबिरुद्ध सडकमा आएका जनताहरुप्रति भएको प्रहरी दमनको भत्सर्ना गर्दै घाइतेहरुको शिघ्र उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय भएको बिज्ञप्तिमा जनाइएको छ ।

बिज्ञप्ति

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!