पाँचथर, ११ बैशाख । नेपाली काँग्रस पाँचथरले बैशाख ३० मा हुने स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाएको छ ।
काँग्रेस पाँचथरले जिल्लाका एक नगरपालिकासहित ७ वटै गाउँपालिकाका लागि अध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । जसमा फिदिम नगरपालिकाको मेयरका लागि मित्रप्रसाद काफ्लेको नाम सिफारिस गरेको छ ।
अन्य गाउँपालिकाका लागि सिफारिस भएका नामहरु
१, याङ्वरक गाउपालिका-मुबिन योङ्या
२, हिलिहाङ गाउपालिका-समरबहादुर अधिकारी
३, फालेलुङ गाउपालिका-बीरबिक्रम थाम्सुहाङ
४, फिदिम नगरपालिका -मित्रप्रसाद काफ्ले
५, फाल्गुनन्द गाउपालिका-बृजहाङ आङ्देम्बे
६, मिक्लाजुङ गाउपालिका-सन्तोश शेर्मा
७, कुम्मायक गाउपालिका-बमप्रसाद लावती
८, तुम्बेवा गाउपालिका-बाबुराम खड्का
Facebook Notice for EU!
You need to login to view and post FB Comments!