पाँचथरमा माओवादी नेता एमाले प्रवेश

पाँचथर, २२ बैशाख । नेकपा (माओवादी केन्द्र) हिलिहाङ ७ का उपाध्यक्ष गंगा तिमसिना पार्टी परित्या गरि एमाले प्रवेश गरेका छन् ।

उनलाई एक कार्यक्रमकाबीच पार्टी वडा कार्यलयमा स्वागत गरिएको थियो । उनी बुधबार माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तहको निर्वाचन छेउमै आइपुग्दा उनको पार्टी परित्यागले माओवादी पाँचथरलाई नराम्रो असर पारेको छ ।

यसअघि पनि पार्टी परित्याग गर नेकपा माओवादी केन्द्रका मुख्य नेताहरु पनि एमाले प्रवेश गरेका थिए ।