पाँच दलीय गठबन्धन भन्दा एमाले शक्तिशाली छ : चित्रबहादुर केसी

काठमाडौं, २४ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय गठबन्धन भन्दा एमाले शक्तिशाली रहेको बताएका छन् ।

काठमाडौंको एक चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आफूहरुको पाँचदलीय गठबन्धनभन्दा प्रतिगमन गर्ने एमाले बलियो भएको उल्लेख गरे ।

सो कारण पाँचलीय गठबन्धनप्रति प्रतिबद्ध भएर इमान्दारसाथ लाग्नु पर्ने बताए ।

उनले भने, ‘हाम्रो पाँच दलीय गठबनधन भन्दासंसद विघटन गर्ने प्रतिगमन शक्ति बलियो छ । प्रतिगमन एक्लै छैन नेपालमा।’

उनले एमाले प्रतिगामी भएको उल्लेख गर्दै यसलाई परास्त गर्नुपर्ने जना