रुसी राष्ट्रपति भारत भ्रमणमा आउदै

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन् । २१ औं भारत(रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउने भएका हुन् ।

नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।