मधेशमा अध्यक्ष आलीको ‘क्रेज’, मधेशमा एमाले कमजोर भन्नेलाई झापट (हेर्नुस् तस्बीरमा)

रौतहट, २६ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेशमा पनि क्रेज बढेको छ । बुधबार उनले मधेशमा सम्बोधन गरेका थिए ।

जसमा यवाशक्तिसहित महिला, वृद्धवृद्धा, अशक्त लागायक सबै प्रकारका नागरिकहरुको वृहत उपस्थिति थियो । यो उपस्थितीले मधेशमा एमालेको क्रेज कमजोर भएको भन्ने अभिव्यक्तिलाई नराम्ररी झापट पदएको छ ।

चुनवी अभियन स्वरुप नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली देश दौडाहामा छन् । जसक्रममा अध्यक्ष ओली शुक्रबार मधेश प्रदेश पुगेका थिए ।