धरान, २७ बैशाख । नेकपा (एमाले)का कार्यकर्तामाथि अज्ञात समूहले आ-क्र-मण गरि गम्भीर घाइते बनाएका छन् । सुनरसरी दुहवी ९ स्थित गएराति ९ बजेतिर अज्ञात समूहले आ-क्र-मण गर्दा एमाले कार्यकर्ता प्रदीप ऋषिदेव गम्भीर घाइते भएको हुन् ।
उनीमाथि छुं,,रा नै प्रहार भएको सुनसरी प्रहरीले जनाएको छ । उनी घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएर आ=क्रमण भएको जनाइएको छ । उनको हाल सुनसरी सामुदायिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
केही दिन अघि सुनसरीमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । उनीमाथि कस्ले आ=क्रमण गरेको भन्ने खुलेको छैन । घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उता दुवही ९ वडाका अध्यक्षका एमाले उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता भएको पुष्टि गरेका छन् ।