सोलुखुम्बू, २८ बैशाख । सोलुखुम्बूमा नेपाली काँग्रेसका उम्मेदवाले बाँडे प्रत्येक व्यक्ति बराबर ८ हजारका दरले बाँडेको खुलेको छ ।
सोलुखुम्बूको दुधुकण्डकी काँग्रेकी उपमेयर पदकी उम्मेदवार गान्धिमायाँ तामाङले स्थानीय वडा ४ का मतदाताहरुलाई रकम बाँडेकी हुन् ।
निर्वाचन आचारसंहितामा कुनै प्रलोभन ताथ चुनाव बापत कुनै वस्तु लिनु वा दिनु हुँदैन । तर उम्मेदवार तामाङले भने प्रत्येक व्यक्ति तथा घरमा भोट दिनुस् भन्दै ८ हजार देखि १५ हजारसम्म बाँड्दै हिडेको भन्ने भिडियो सामाजिक संजालमा भाइरहले बनेको छ ।
[भिडियो]
Facebook Notice for EU!
You need to login to view and post FB Comments!