माधव नेपाललाई आफ्नै जिल्लाका मतदाताले चो,र चो,र भन्दै नारा लगाएपछि.. (भिडियो)

काठमाडौं, ३० बैशाख । मतदान गर्न गृह जिल्ला रौतहट पुगेका नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालबिरुद्ध नारा लागेको छ ।

उनी मतदान गर्न मतदानस्थलमा पुगेका बेला स्थानीय युवाहरुले माधव नेपालबिरुद्ध नारावाजी गरेका थिए ।

अध्यक्ष नेपालले शुक्रबार बिहान आफ्नै गृह जिल्ला रौतहटबाट मतदान गरेका छन् । उनलाई आफ्नै जिल्लाका मतदाताहरुले आक्रामक रुपमा माधव नेपाल चो,र हे भन्दै नारा लगाएका थिए ।

भिडियो : रातोपाटी