कांग्रेस १ नं प्रदेश कार्यसमिति सदस्यमा पाँचथरका ८ नेता निर्वाचित

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेस १ नं प्रदेश कार्य समिति सदस्यमा नेपाली कांग्रेस पाँचथरका ८ नेताहरु निर्वाचित भएका छन् । मंगलबार सकिएको मतगणनामा उनीहरु निर्वाचित भएका हुन् ।

खस आर्यतर्फबात मित्रप्रसाद काफ्ले निर्वाचित भएका छन् । त्यस्ते पुर्ण तुम्बापो आदिबासी जनजातिमार्फत र देबित्रा कुमारी आङदेम्बे  (भुगोल पाँचथर जिल्ला तर्फ) साथै महाधिवेशन प्रतिनिधि नवीन चन्द्र ढुंगेल,  (अपाङ्ग अल्पसंख्यक तर्फ) मचिन्द्र कुगेत्नाम्बा (खुल्ला तर्फ), नन्द नेम्बाङ्ग ( खुल्ला तर्फ)  टेकेन्द्र काम्बाङ्ग (भुगोल पाँचथर जिल्ला तर्फ) र सुनमाया राई  (आदिबासी जनजाति) महिला तर्फ निर्वाचित भएका हुन् ।