तेह्रथुम, जेठ । तेह्रथुमको आठराई गाउँपालिका(५ छातेढुंगाको वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद ओलीले ६ सय १ मत प्राप्त गरि विजयी भएका हुन ।
नेकपा माओवादी केन्द्रमा प्रदिप कन्दङवाले ४ सय ४३ मत प्राप्त गरि उपविजेता बनेका छन् । वडा नम्बर १ संक्रान्तिबजारको वडा अध्यक्षमा नेकपा एमालेका प्रेमराज लिम्बू विजयी भएका छन्
हाम्रो सवाल डटकमबाट