छैठौं तहको अधिकृतको काम गरिरहेकी सुनिता डंगोलको कमाई कति छ ?

काठमाडौं, ६ जेठ । यदि तपाइँ सुनिता डंगोलको कमाई विवरणको बारेमा खोज्दै हुनुहुन्छ भने तपाइँ सही ठाउँमा हुनुहुन्छ। सुनिता डंगोलको कमाई अर्थात नेटवर्थ कति छ ? सुनिता डंगोलको आम्दानी कति छ ?

सुनिता डंगोलको आम्दानीरनेटवर्थको कुरा गर्दा, काठमाडौंको नगर योजना आयोगमा ४ वर्षसम्म छैठौं तहको अधिकृतको रूपमा काम गरेपछि उनले ४२ हजार प्रति महिना कमाउ कमाइरहेकी छन् ।

उनले वैकल्पिक आम्दानीका लागि विभिन्न तालिम, प्रायोजन, विज्ञापन आदि पनि उपलब्ध गराउने गरेकी छिन् ।

सुनिता डंगोलको वार्षिक आम्दानी औसत ६ लाखभन्दा बढी छ ।

उनी हाल काठमाडौं महानगरको उपमेयर पदामा प्रतिस्पर्धा गरिरहेकी छन् । उनको जीत लगभग निश्चितजस्तै छ ।

सुरुमा काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी सुनिता पछि आएर एमालेको तर्फबाट उपमेयरको पदमा उम्मेदवारी दिएकी थिइन् । जारी मतगणनामा उपमेयरमा सुनितालाई सर्वाधिक मत प्राप्त भइरहेको छ ।