तेह्रथुमका दिनेशको उपचारका लागि आर्थिक सहयोग याचना

तेह्रथुम, १३ जेठ । तेह्रथुमका छोरा दिनेशले आफ्नो उपचारका लागि आर्थिक सहयोग याचना गरेका छन् । फेदाप गाउपालिका – २ ओयाकजुङ मरालुङ बस्ने टेक बहादुर लुम्फुङ्वाका २५ बर्षिय माइला छोरा दिनेशको दुवै मिर्गौला फेल भइ हाल किष्ट मेडिकल कलेज ललितपुर उपचाररत छन् ।

उनको बुबामा पनि स्पाइनल इन्जुरीको समस्य भइ घाँटी भन्दा तल नचल्ने अवस्थामा रहेको र अहिले छोरा दिनेशलाई पनि किड्नीको समस्या भएकाले उनको उपचारमा आर्थिक समस्या पैदा भएको हो ।

यही अवस्थामा उनका बुबाले देश विदेशमा रहनुभएका सम्पूर्णमा आर्थिक सहयोगको याचना गरका हुन् ।

सहयोगका लागि सम्पर्कहरु

उमेश लिम्बू सम्पर्क ९८२७३३७०१३

सनसाइज बैंक खाता

१२५१०४७१९०२०५००१