आठराईका एक युवक २ दिनदेखि सम्कर्पवि,हीन, खोजिदिन परीवारको आग्रह

तेह्रथुम, ७ असार । तेह्रथुम जिल्ला आठराई गाउँपालिकाका एक पुरुष सम्पर्क वि,हीन भएका छन् । यही ०७९ साल असार ५ देखि ती पुरुस परीवारको सम्पर्कमा नरहेको पारीवारिक श्रोतले जनाएको छ ।

आठराईका गोपाल मुसाहङ लिम्बू २ दिनदेखि सम्पर्कवि,हीन भएको बताइएको छ । उनको घर अठराई सक्रान्तिबजार फाल्गुनन्द चोक भएपनि केही समयअघिबाट मोरङको सलकपुर काकाको घरमा बस्दै आएको थिए । तर आइतबार बिहान ५ बजेबाट सलकपुरबाट काकाको घरबाटै सम्पर्कवि,हीन भएको जनाएको छ ।

आफ्नो परिवारका सदस्य हराएको भन्दै प्रहरी प्रशासन तथा भेट्न हुने महानुभावहरुले सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

गोपाल ३३ वर्षको भएको र उनको उचाइ करिब अन्दाजी ५ फिट भएको जनाइएको छ ।

सम्पर्क

९८१७०४८१८४ \ ९८१३६८१३२१ \ ९८४६८५२७८४