झापाको विर्तामोडमा ब्याडमिन्टन खेल्दै एमाले अध्यक्ष ओली, हेर्नुस् ३ तस्बीरमा

काठमाडौं, १२ साउन । यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह जिल्ला झामामा छन् ।

उनलाई गृहजिल्लामा भेट्न चाहनेले पहिल्यै नाम पटपाउन उनको सचिवालयले सुचना जारी गरेको थियो । सो सुचनामा उनी करिब ३ दिन झापामा रहने बताएको थियो ।

झापा रहने क्रममा अध्यक्ष ओली बिहीबार बिहान विर्तामोडमा पुगेका छन् । उनले बिहान झापामा ब्यडमिन्टनसमेत खेलेको तस्बिर सामाजिक संजालमा पोष्ट भएका छन् ।

यसअघि क्यारेम्बोर्ड तथा पुल खेलेको उनको भिडियो सामाजिक संजालपमा भाइरले बनेका थिए ।