सयपत्री मिडिया ग्रुप प्रवासले समीक्षा कुरुम्बाङ्गको उपचारका लागि जुटायो ६२,३९० रुपैयाँ

काठमाडौं, ३० साउन । सेवा नै धर्म हो भन्ने उदेश्यले सयपत्री मिडिया ग्रुप प्रवास नेपालले झापा कन्काई नगरपालिका ९ घैलाढुब्बाकी समीक्षा कुरुम्बाङ्गको उपचारका लागि ६२ हजार ३९० रुपैयाँ सहयोग संकलन गरेको छ।

समीक्षा तेह्रथुमको फेदाप गाउपालिका वार्ड ५ पाँच साविक ईसिबु २ ज्यामिरे जन्मेकी हुन् । उनको केही वर्षअघि मात्रै झापाका भले लिम्बूसंग बिवाह भएको थियो । समीक्षा असार ८ गते आँप टिप्ने क्रममा करिब २०, २५ फिट उचाई बाट लड्न पुगेकि थिइन् ।

उनको आन्द्रा चुडिएको र पिसाब नलीसमेतमा गम्भीर असर परेकोपनि उनको उपचारमा आर्थिक अभाव भएको छ । उनको उपचारमा आर्थिक समस्या परेको खबर पाएपछि सयपत्री मिडिया ग्रुप प्रवास नेपालले आर्थिक संकलन अभियान संचालन गरेको थियो ।

उक्त अभियानमार्फत ग्रुपको सदस्यहरुले उचित रकम संकलन गरि रु ६२ हजार ३ सय उपचाररत समीक्षालाई सोमबार प्रदान गरिएको ग्रुपका अध्यक्ष अमृत कुरुम्बाङ्गले जानकारी दिए ।

साउन ३० गते सहयोग हस्तान्तरण गर्दै छौ।

अभियान कर्ता
[१] अमृत कुरुम्बाङ्ग
[२] सबिन कुरुम्बाङ्ग

सहयोग रकम संकलन
आसा कुरुम्बाङ्ग

IME – Asha Limbu

बैंक खाता
016011030000260
Sanima bank

Myanglung – Tehrathum

थप जानकारी को लागि संयोजक
अमृत कुरुम्बाङ्ग
सबिन कुरुम्बाङ्ग
आसा कुरुम्बाङ्ग

” बिरामी लाई सहयोग गर्नु हुने मानुभावहरु ”

[१] सयपत्री मिडिया ग्रुप प्रा.लि. अध्यक्ष : मिडिया प्रेमी तथा समाज सेवी : अमृत कुरुम्बाङ्ग – फेदाप गाउपालिका तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु ४,००० चार हजार

[२] सयपत्री मिडिया ग्रुप प्रा.लि.विशेष सल्लाहकार : महान समाज सेवी : सबिन कुरुम्बाङ्ग – फेदाप गाउपालिका वार्ड न: १ साबिक सिम्ले ८ पुल्ढुङ्ग तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु ४,००० चार हजार

[३] समाज सेवी : संयम सम्बाहाम्फे लिम्बू
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ तेह्रथुम
हाल : India Army
सहयोग रकम रु ५,००० पाँच हजार

[४] समाज सेवी : पदम कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: ५
साविक ईसिबु २ ज्यामिरे तेह्रथुम
हाल K.S.A
सहयोग रकम रु ३,०२२ तीन हजार बाईस रुपैया

[५] समाज सेवी : बिबेक कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: ५ साविक ईसिबु २
ज्यामिरे तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु ४,४३५ चार हजार चार सय पैतिस रुपैया

[६] समाज सेवी : कन्चन कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ्ग
तेह्रथुम
हाल : Singapur Police
सहयोग रकम रु ५, ००० पाँच हजार

[७] समाज सेवी : मान बहादुर निङ्लेकु
फेदाप गाउपालिका वार्ड न: ५
हाल बसोबाश झापा शनिसरे
हाल : K.S.A
सहयोग रकम रु ११,१०० एघार हजार
एक सय रुपैया

[८] समाज सेवी : मकर कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ्ग
तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु १,००५ एक हजार पाँच रुपैया

[९] महान समाज सेवी : बिक्रम सुब्बा लिम्बू
इमाडोल – ललितपुर
सहयोग रकम रु १,५०५ एक हजार पान्सय पाँच रुपैया

[१०] समाज सेवी : राजेश कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: १ साबिक सिम्ले ८
पुल्ढुङ्ग तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु ४,००० चार हजार

[११] समाज सेवी : सुमन लिम्बू { जाराला }
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ्ग
तेह्रथुम
हाल : India
सहयोग रकम रु ३,००० तीन हजार

[१२] महान समाज सेवी : रमेश करुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड १ साविक सिम्ले ८ खोलाखेत
अस्थाई बसोबास
फेदाप गाउपालिका वार्ड न: ५ साविक ईसिबु २ ज्यामिरे
तेह्रथुम
सहयोग रकम रु १,००५ एक हजार पाँच रुपैया

[१३] समाज सेवी : बिनोद लिम्बू कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ
तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु १,००५ एक हजार पाँच रुपैया

[१४] समाज सेवी : बिनोद बि. सि.
फेदाप गाउपालिका वार्ड नम्बर ५ साविक इसिबु २ ज्यामिरे
तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु ३,२६३ तीन हजार दुई सय त्रिसट्ठी रुपैया

[१५] समाज सेवी : राजु कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ तेह्रथुम
हाल : K.S.A
सहयोग रकम रु ३,००० तीन हजार

[१६] महान समाज सेवी : राम बहादुर कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ तेह्रथुम
हाल : प्रदेश न: ७ सुदुरपश्चिम प्रदेश सह-सचिव
सहयोग रमक रु ५,००० पाच हजार

[१७] समाज सेवी : अमृत सम्बाहाम्फे
फेदाप गाउपालिका वार्ड न: ५ पाच
साविक ईसिबु २ तेह्रथुम
हाल : india
सहयोग रकम रु २,००० दुई हजार

[१८] समाज सेवी गायक तथा Hang Online TV YouTube Channel
संञ्चालक : सुमन सानू कुरुम्बाङ्ग
फेदाप गाउपालिका वार्ड न: १ साविक सिम्ले ८ पुल्ढुङ्ग तेह्रथुम
हाल : फुङ्लिङ बजार ताप्लेजुङ
सहयोग रकम रु १,०५० एक हजार पचास रुपैया

जम्मा सहयोग रकम रु ६२,३९० बैसठ्ठी हजार तीन सय नब्बे रुपैया।

सहयोग हस्तान्तरण
बिष्णु कुरुम्बाङ्ग मार्फत गरिएको छ ।

मिति २०७९ / ०४ / ३० गते सोमबार
स्थान : भद्रपुर झापा
समय : बिहान ९:०० बजे

सहयोगी मनकारी ज्यु हरु प्रति आभार प्रकट गर्दै आगमि दिन मा पनि यहाँ हरु को सहयोग को आसा गर्दै।
धेरै धेरै धन्यवाद दिन चाहान्छौ।
सयपत्री मिडिया ग्रुप प्रवास नेपाल / परिवार