एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री ‘बादल’ लाई मात्रृशोक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा बादलको आमाको निधन भएको छ ।

एमाले स्रोतका अनुसार बादलका आमाको आज बिहान चितवनको चेत्रपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।