विराटनगर, २० भदाै । प्रदेश – १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ ।
राईका आमा धनकुमारी राईको ८४ बर्षको उमेरमा उपचारको क्रममा विराटनगरस्थित सहकारी अस्पतालमा मृत्यु भएको बताइएको छ ।