इलाम हाम्रो सुन्दरता, दुखी पीडितको साहारा ग्रुपद्वारा क्यान्सर पीडितलाई सहयोग

  • अमृत कुरुम्बाङ्ग

तेह्रथुम, २१ भदौ। मोरङको मिक्लाजुङ गाउँपालिका –१ आहालेस्थित बुबा बिमल राई र आमा निशा तुम्साँवा राईकी छोरी क्यान्सर पीडित सेजल राईलाई १ लाख २३ हजार ३ सय ४७ रुपैयाँ सहयोग प्रप्त भएको छ ।

२४ महिनाकी सेजल जन्मजात क्यान्सर भएरकी चिकित्सकले बताए छन् । आर्थिक रुपमा कम्जोर परिवारका सेजललाई उपचार गराउने क्रममा आर्थिक समस्या भएको थियो।

उनको उपचारका समस्या भएको समाचार प्रकाशन भएपछि सामाजिक कार्यमा समर्पित
इलाम हाम्रो सुन्दरता, दुखी पिडितको साहारा सह परिवार ग्रुप एड्मिन परिवारले सहयोग अभियान संञ्चालन गरेको थियो । उक्त ग्रुपले संकलन गरेको उक्त रकम सोमबार पीडितकी आमा निशा तुम्सावालाई वितरण गरिएको हो ।

सेजल कान्ती बाल अस्पताल महाराजगञ्ज काठमाडौमा उपचाररत छिन्। क्यान्सर पीडित सेजल राई सहयोग गर्नु हुने।

सहयोगी दाता हरुको नावाली यसप्रकार छ।

(१) सिगु अर्जुन इलामेली
ठेगाना :- माङ्गसेबुङ्ग ५ इलाम
हाल :- दक्षिण कोरिया
रु :- १९३५ ( एक हजार नौँ सय पैतिस )
(२) इलाम हाम्रो सुन्दरता , दुखी पिडितको साहारा सह परिवार
रु :- ३,८०००+ २०००/- चालीस हजार
(३) युबेन नेम्बाङ
ठेगाना :- पाँचथर
हाल :-K.S.A
रु :- ३०००/- तीन हजार
(४) चन्द्रु राई
ठेगाना :- भोजपुर
हाल :- साईप्रस
रु :-५०००/- पाँच हजार
(५) मदन कार्की
ठेगाना :- माङ्गसेबुङ्ग ३ इलाम
रु :- १०५५ एक हजार पचपन्न रुपैयाँ
(६) चन्द्र लिम्बू
ठेगाना :- संखुवासभा मादी न.पा ९ फाबिङ्ग
हाल :- मलेसिया
रु :- ४,३५० चार हजार तीन सय पचास
(७) अन्जना राई
ठेगाना :- धरान
रु :- ३,३६० /- तिन हजार तीन सय साठि
(८) हेमन्त राई
ठेगाना :- धनकुटा
हाल :- U.A.E
रु :- ४,५०० चार हजार पाँच सय
(९) सागर थापा
ठेगाना :- प्राप्त नभएको
रु:- ५०००/- पाँच हजार
(१०) आयुस्मा राई
ठेगाना :- इटहरी
रु :- २,०१० /- दुई हजार दस रुपैयाँ
(११) तपाईहरुको साथ हाम्रो अभि
ताप्लेजुङको सान हाम्रो पहिचान ग्रुप बाट
रु :- १०,०००/-दस हजार
(१२) याकुब राई
ठेगाना :- खोटाङ
हाल :- K.S.A
रु :- ५०००/- पाँच हजार
(१३) प्रभु राई
ठेगाना :- उदयपुर
हाल :- मलेसिया
रु :- १८००/- एक हजार आट सय
(१४) प्रकाश महत (पि.के)
ठेगाना :- खोटाङ
हाल :- K.S.A
रु :- १०००/- एक हजार
(१५) कला सिप्तुङ्गखा राई
ठेगाना :- मोरङ्ग केराबारी ५
हाल :- मलेसिया
रु :- १,४०८ /- एक हजार चार सय आठ
(१६) सङ्गी लिम्बू
ठेगाना :- पाँचथर
हाल :- जोडन
रु :- ३०००/- तीन हजार
(१७) धराने ठिटो
ठेगाना :- धरान
रु :- १०,०००/- दश हज
(१८) जुहि जुसि
ठेगाना :- ललितपुर
रु :- १,५०० एक हजार पाँच सय
( फोटो प्राप्त नभएको )
(१९) #हाम्रो_सयपत्री #ग्रुप साथै
#तपाईहरुको_साथ_हाम्रो_अभियान_ताप्लेजुङको_सान_हाम्रो_पहिचान ग्रुप
सहयोगी नामावली यश प्रकर छन्
क्रमस …
(१) #सम्झना_तामाङ्ग (२)#हुम्बेङ्गे_मामु_याख्खामा
(३) #Khosta_Bd_Khatri (४) #Samjhana_Tamng
(५) #Saroz_Acharya (६) #Sangita_Sigu
(७) #पालुङ्गवा_भावना (८) #ईशा_कोङ्रेन_याक्खा
एक मुस्ट रकम रु :- ५०००/- पाँच हजार
(२०) स्मारिका बान्तावा
ठेगाना :- धनकुटा
हाल :- कुबेत
रु :- ३०२२ तीन हजार बाईस
(21) टेकेन्द्र लिम्बू
ठेगाना :- इलाम
हाल मलेसिया
रु :– ५०००/- पाँच हजार
(२२) सुस्मिता राई
ठेगाना :- इलाम
हाल :– मलेसिया
रु :- १४०७ एक हजार चार सय सात
(२३) याम ब. राना मगर
ठेगाना :- पर्बत
हाल :- मलेसिया
रु :- ५०००/- पाँच हजार

जम्मा रकम रु :१,२३,३४७ एक लाख तेईस हजार तीन सय सस्चालिस रुपैया सहयोग हस्तान्तरण गरिएको

इलाम हाम्रो सुन्दरता , दुखी पिडितको साहारा
एड्मिन प्रेम किरात ले बताउनु भएको छ।

थप सहयोग को लागि पीडित परिवार
सिधा सम्पर्क मोबाइल नम्बर ९८४६६७१२७१ निशा लिम्बू