काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचि सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् । बुधबार उनले एक बिज्ञप्ति जारी गर्दै देउवालाई बधाइ दिएका हुन् ।
‘काँग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएकोमा शेरबहादुर देउवालाई बधाइ ज्ञापन गर्न चाहन्छु । साथै सफल कार्यकालको पनि सुभकामना,’ उनले बिज्ञप्तिमा भनेका छन् ।
काँग्रेसको १४औँ महाधिवेशनबाट भर्खरै सभापतिमा निर्वाचित भएका छन् ।
बिज्ञप्ति