पललाई ब-लात्कार मुद्धामा सफाई, तर पीडितलाई १० लाख क्षतिपूर्ति, ३० महिना जेल बस्नु पर्ने

काठमाडौं, २१ भदौ । कला–कार पल शाहलाई जिल्ला अदातल, नवलपुरले ब–लात्कार मुद्धामा सफाइ पाएका छन् । यद्यपि उनलाई बाल यौन दुर्व्यवहारको मुद्धामा भने साढे २ वर्षको सजाय सुनाइएको छ ।

यत्रप्रसाद आचार्यको इजलासले गरेको फैसलमा पी–डित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ ।

कलाकार शाह एक नाबालिकालाई ब–लत्कार गरेको आरोपमा पक्राउ परेका थिए ।