काठमाडौं, २९ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई बधाइ दिएका छन् । काँग्रेसको १४औँ महाधिवेशनबात सभापतिमा निर्वाचित भएको भदै नेपालले देउवालाई बधाइ दिएका हुन् ।
उनले फेशबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’