काठमाडौं, १ असोज । नेकपा एमालेले आज काठमाडौंमा पदयात्रा गरेको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन एमालेले पदयात्रा वृहत पदयात्रा गरेको हो ।
काठमाडौंका विभिन्न क्षेत्रहरु बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट पदयात्रा सुरू भएको भएको हो ।