बडादशैँको शुभकामना

काठमाडौं, १७ असोज । २०७९ को बडादशैँ, बलिहाङ तङ्नाम (तिहार) तथा छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आमा–बुवा, दाजुभाई तथा दिदी–बहिनीहरुमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

संगीता सुहाङ

अध्यक्ष, याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौं