बडादशैँको शुभकामना

२०७९ को बडादशैँ, बलिहाङ तङ्नाम (तिहार) तथा छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आमा–बुवा, दाजु–भाई, दिदी–बहिनीका साथै विद्यार्थी तथा अभिभावकहरुमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

शिक्षक : वीरेन्द्र कन्दङ्वा

श्री शारदा मा.वि, आठराई गा.पा–६ चुहानडाँडा तेह्रथुम