बडादशैँको शुभकामना

२०७९ को बडादशैँ, बलिहाङ तङ्नाम (तिहार) तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी साथै खेल प्रेमीहरुमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

सुनिल कन्दङ्वा

सह–कोषाध्यक्ष एन.आर.एन.ए दक्षिण कोरिया
सचिव झापा फुटबल क्लव दक्षिण कोरिया
बिर्तामोड नगरपालिका – ६ झापा
हाल : दक्षिण कोरिया