बडादशैँको शुभकामना

०७९ को बडादशैँ, तिहार, छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी साथै वडाबासीमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

जयप्रसाद मैनाली

सभापति, नेपाल काँग्रेस (तेह्रथुम, आठराई गा.पा वडा नं-६ चुहानडाँडा)