बडादशैँको शुभकामना

नेपालीहरुकाे महान पर्व २०७९ सालको बडादशैँ, तिहार र छठ पर्वको अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण आमा–बुवा, दाजु–भाई तथा दिदी–बहिनीहरु साथै संचार उद्यमीहरुमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

अमृत बास्तोला

अध्यक्ष, नेपाल पत्रकार महासंघ, तेह्रथुम