बडादशैँको शुभकामना

२०७९ को बडादशैँ, तिहार, छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी साथै वडाबासीम सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

कृष्णप्रसाद बास्कोटा

वडाध्यक्ष, आठराई गा.पा वडा नं-६ चुहानडाँडा, तेह्रथुम