२०७९ सालको बडादशैँ, तिहार (बलिहाङ तङ्नाम) तथा छठ पर्वको अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण आमा–बुवा, दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
गजेन्द्र कन्दङ्वा
सचिव, नेकपा (एकीकृत समाजवादी) तेह्रथुम
स्वकीय सचिव (स्वास्थ्यमन्त्री)