बडादशैँको शुभकामना

२०७९ को बडादशैँ, तिहार (बलिहाङ तङ्नाम) तथा छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आमा–बुवा, दाजु–भाई, दिदी–बहिनीहरु साथै प्रदेशबासी जेष्ठ महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

चन्द्रबहादुर कन्दङ्वा

नेकपा एमाले (जेष्ठ कम्युनिष्ट सदस्य) प्रदेश-१, आठराई गा.पा – ६ चुहानडाँडा, तेह्रथुम