बडादशैँको शुभकामना

बडादशैँ, बलिहाङ तङ्नाम (तिहार) तथा छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आमा–बुवा, दाजुभाई, दिदी–बहिनी तथा पाठकर वर्गमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

अमृत कुरुम्वाङ

अध्यक्ष, सयपत्री मिडिया ग्रुप प्रवास हाल, सञ्चालक, सयपत्री न्यूज डटकम हाल साउदी अरब