बडादशैँको शुभकामना

२०७९ को बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आमा–बुवा, दाजु–भाई, दिदी–बहिनी साथै विद्यार्थी तथा अभिभावकहरुमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

प्रधानाध्यापक : भीमबहादुर आचार्य

श्री शारदा मा.वि, आठराई गा.पा–६ चुहानडाँडा तेह्रथुम