जुम्ला । नेकपा एकीकृत समाजवादी जुम्ला अध्यक्षसहित पुरै जिल्ला कमिटी नै एमाले प्रवेश गर्ने भएको छ ।
नेकपा एमालेका अनुसार नेकपा एकीकृत समाजवादीको पूरै कमिटी अब एमालेमा समाहित हुने भएको हो ।
नेकपा एसको कमिटी आजै एमालेमा समाहित हुने जनकारी आज पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ । त्यस्तै भोली एक कार्यक्रमको कायोजना गरेर एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष न्योपानेसहितको कमटी एमाले प्रवेश गर्ने जानकारी पछि नेकपा एकीकृत समाजवादी जुम्लामाभने हंगामा मच्चिएको छ ।
न्यौपानेको एमाले प्रवेशसँगै तीन हजार बढी मत मत एमाले जाने भएको हो ।