समाजसेवी बाँस्कोटाको पहलमा दुर्घटनामा घाइते भएका आठराईका बसेललाइ १ लाख सहयोग

तेह्रथुम, २६ कात्तिक । तेह्रथुमको आठराइमा मोटरसाइकल दुर्घटना पनि शक्त घाईते भई झापाको बि एन सि हस्पिटलमा उपचार गराइ रहेका आठराइ गाउपालिका २ खाम्लालुङका रुपनारायण बसेललाई समाज सेवि देव बास्कोटा तथा उहाँको पहलमा १ लाख रुपैयाँ सहयोग भएको उपलब्ध गराइएको छ ।

अशोज १३ गते बेलुका घर बनाउने सामग्री लिन जानेक्रममा दुर्घटनामा परेका बसेललाइ तत्काल फिदिम लगिएको थियो । तर अबस्था गम्भीर भएसँगै उनलाई झापाको बिर्तामोड रिफर गरिएको थियो । एक महिना बि एन सि हस्पिटलमा आइ सि यु मा उपचार गरे सङै अबस्थामा सुधार आएको तर दैनिक खर्चमा परिवारमा समस्या आएको थियो । उनलाई उपचार खर्च अभावकै कारण नर्मल बेडमा उपचार गरिदै आएकोमा हाल धरानको इस्पार्क हेल्थ केयर हस्पिटल धरानमा फिजियो थेरापि भई रहेको भाइ रहेको छ ।

तेह्रथुम खाम्लालुङका नारायण बसेलको उपचारमा आर्थिक अभाव

लामो समय आइसीयूमा राखी उपचारमा १३ देखि १४ लाख बढी खर्च भइसकेको बसेलले जनाएका छन् ।

थप उपचारमा समस्या भएको फेसबुक मार्फत जानकारी पाए सङै आफुसहित अन्य सहयोगिको साथमा पीडितलाई सहयोग गरिएको समाजसेवि देव बास्कोटाले जानकारी दीएका छन ।

उक्त सहयोग आज स्पार्क हेल्थ केयर हस्पिटलमा पुगि देबेन्द्र लिम्बू लगायतले घाइते बसेलकी श्रीमती अनुशा बसेललाइ हस्तान्तरण गरिको बास्कोटाले जानकारि दिनु भएको छ ।

बसेलको उपचारमा सहयोग गर्नु हुने इजरायल देखि महानुभाबहरु :
१.देव बास्कोटा १०,०००/नेपाली

(सेकेल )
२.नेहा मन्जु गुरुङ १०१
३.जिवन बुढाथोकी १०१
४.मुना अधिकारी १०५
५.उषा देवकोटा १२०
६.तारा पोख्रेल १०१
७.शान्ता निरौला १५५
८.सुनिता गुरुङ १०५
९.खेम राज राई १०५
१०.निङमा घिसिङ १०१
११.सन्तोष श्रेष्ठ १०१
१२.मुना बजगाइ १२०
१३.एलिस अभिसेक ममि १५५
१४.गणेश गिरि १२१
१५.कुमार आङदेम्बे अभि १०१
१६.सिसा गुरुङ १०१
१७.स्वस्तिका श्रेष्ठ १०१
१८.सारदा रिजाल १०१
१९.रोस गुरुङ १०१
२०.सुजाता गौतम १०१
२१.मन्जु घिमिरे १०१
२२.पबित्रा बजगाइ १५५
२३.नुमा बोखिम ५१

जम्मा २५०४ सेकेल र १० हजार गरि जम्मा १ लाख