प्रधानमन्त्री देउवाले सर्वदलिय बैठक बोलाउने

काठमाडौं, २ पुष । प्रधानमन्त्री शेरबहादु देउवाले सर्वदलिय बैठक बोलाउने भएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि देउवाले सर्वदलिय बैठक बोलाउने निर्णय भएको बताए ।

सदन सुचारु गर्नका गर्न र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने देउवाले बताए । एमालेको अवरोधका कारण लामो समयदेखि संसद चल्न दिएको छैन ।