ललितपुर– २ मा एमालेले फेरि बढायो अग्रता, कलमलाई लौरोले पछि पार्यो

काठमाडौं, ५ मंसिर । ललितपुर क्षेत्र न. २ मा एमालेले अग्रता बढाएको छ । बिहान ६ बजेसम्मको मत परिणाम अनुसार एमालेले सुर्य १ हजार ३१७ मत प्राप्त गरेको छ ।

ललितपुर– २ मा एमालेको फराकिलो अग्रता, सत्ता गठबन्धन पछाडि

त्यस्तै दोस्रोमा स्वतन्त्र उम्मेदवारले लौरोले ८९७ प्राप्त गरेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी कलमले ७७७ मत प्राप्त गरेको छ ।

त्यस्तैगरी राप्रपा हलोले ६७६ मत प्राप्त गरेको छ ।