ललितपुर क्षेत्र–१ मा पनि एमालेका नवराज सिलवाल धेरै मतान्तरले अगाडि

काठमाडौं, ०५ मंसिर । ललितपुरको १ नम्बर क्षेत्रमा एमालेले अग्रता लिएको छ । प्रारम्भीम मत परिणाम अनुसार यहाँ एमालेका नवराज सिलवाल ६६७ मत प्राप्त गरेका छन् ।

उनलाई कांग्रेसका उदयशम्सेर राणाले ४०१ मतका सथा पछ्याइरहेका छन् । त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (सचिन घिमिरे) ९३ मतका साथ तेस्रो स्थानमा छन् ।