ललितपुर –२ मा सत्ता गठबन्धनभन्दा दोब्बरमतान्तरले अगाडि एमाले

काठमाडौं, ०५ मंसिर । ललितपुर–२ मा नेकपा एमालेले प्रतिद्वन्द्वीलाई दोम्बरभन्दा बढी मतान्तरले पछि पारेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका प्रेम महर्जनले २९८० मत प्राप्त गर्दा सुबिन शाक्य (लौरो) ले २४९७ मत प्रप्त गरेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन १२७७ मत मात्रै प्राप्त गरेका छन् ।

राप्रपाका रघुवार थापाले १२२६ मत प्राप्त गरेको छ ।