चितवन –२ मा पनि एमालेलाई नै अग्रता, रवि लामिछानेलाई जम्मा ५ मत !

चितवन, ६ मसिर । चितवन क्षेत्र न २ मा नेकपा एमालेलाई नै सुरुवाती अग्रता मिलेको छ ।

यहाँ हालसम्म १०० मत गनिएको छ । जसमा नेकपा एमालेका उम्मेदवारलाई ५३ मत प्राप्त भएको छ । त्यस्तै गठबन्धनका काँग्रेसका उम्मेदवारलाई ३३ मत प्राप्त भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जम्मा ५ मत परेको छ ।