तेह्रथुम, १३ चैत । कोशी प्रदेशको नामाकरण खारेजीको माग गर्दै आन्दोलनमा उत्रिँदा प्रहरीको लाठी चार्जबात मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को परिवारलाई क्षतिपूतिवापत ३ लाख दिने निर्णय भएको छ । कोशी प्रदेश सरकारले उक्त रकम पीडित परिवारलाई दिने निर्णय गरेको हो…
